२० बैशाख २०८१, बिहीबार
अमेरिकाको न्यूयोर्क र पूर्वी तट आसपासका शहरमा भूकम्पको धक्का महसुस

  • टाइम्स संवाददाता

  • २४ चैत्र २०८०, शनिबार ११:१७

अमेरिकाको न्यूयोर्क र पूर्वी तट आसपासका शहरमा भूकम्पको धक्का महसुस गरिएको छ । ती क्षेत्रमा भूकम्प जानुलाई दुर्लभ मानिन्छ । लेबनान, न्यूजर्सी नजिकै ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको र पेन्सिलभेनियादेखि कनेक्टिकटसम्म महसुस गरिएको बीबीसीले जनाएको छ ।

ठूलो क्षति नभएपनि जमिन हल्लिंदा पूर्वाधारमा हुन सक्ने क्षतिबारेको मूल्याङ्कन भैरहेको स्थानिय अधिकारीले बताएका खबरमा उल्लेख छ ।

एजेन्सी

Nabintech