१९ बैशाख २०८१, बुधबार
कोहलपुर नगरपालिका शिक्षा शाखामा तालाबन्दी

  • टाइम्स संवाददाता

  • २७ चैत्र २०८०, मंगलवार १४:१९

कोहलपुर नगरपालिका शिक्षा शाखामा तालाबन्दी गरिएको छ . नगरपालिका स्तरिय कक्षा ८ को नतिजामा शंकास्पद रहेको भन्दै आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ती जारी गर्दै नगर शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।

कक्षा ८ को परिक्षाको नतिजालाइ लिएर उत्पन्न परिस्थितिबारे कोहलपुर नगरपालिकाको सभा हलमा आज दिउँसो ठिक ३ बजे सर्वदलीय/सर्वपक्षीय छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

Nabintech