१७ बैशाख २०८१, सोमबार
बाँकेको उषा हरियाली सामुदायिक वनको आगो नियन्त्रणमा आयो

  • टाइम्स संवाददाता

  • ३ बैशाख २०८१, सोमबार १६:४१

कोहलपुर : बाँकेको पुर्व पश्चिम मार्गको राप्ती सोनारी गाउपालिका र कोहलपुर नगरपालिकाको वडान १२ को सिमानामा रहेको उषा हरियाली सामुदायिक वन क्षेत्रमा मा आगो लागेको छ । आगो लागेको थाहा पाउ पछि छिमेकी सामुदायिक वन का अध्यक्ष सुमन पौडेलले नगरपालिका सग समन्वय गरेर वन क्षेत्रमा लागेको आगो नियन्त्रण गरिएको कोहलपुर टाइम्सलाई बताएका छन

 


आगो नियन्त्रणको लागी कोहलपुर नगरपालिकाको दमकल र चपरगौडि प्रहरी बिट र स्थानीयको प्रयासबाट आगो नियन्त्रणमा आएको हो ।गर्मी मौसम शुरु भए सगै बन क्षेत्रमा डढेलो बिकराल बन्दै गएको छ । आगो तत्कालै नियन्त्रण्मा आएकोले क्षेति नभएको उषा हरियाली सामुदायिक वन उपभोग्ता समुहले जनाएको छ

Nabintech