२० बैशाख २०८१, बिहीबार
मनकामना केबलकार आज बन्द

  • टाइम्स संवाददाता

  • ७ बैशाख २०८१, शुक्रबार १०:२४

कोहलपुर : मनकामना केबलकार आज एक दिनका लागि बन्द भएको छ । केबलकारको टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज एक दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

सेवा भोलि शनिवारदेखि नियमित सञ्चालनमा आउने पनि प्रा.लि.का नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

Nabintech