२१ बैशाख २०८१, शुक्रबार
प्युठानको आलखोलामा हावाहुरीका कारण घर उडायो

फोटो फिचर सहित


  • टाइम्स संवाददाता

  • ८ बैशाख २०८१, शनिबार ११:३१

कोहलपुर   : प्युठान जिल्लाको झीमरक गाउपालिका वडा न ३ आलखोलमा हुरीबतासको कारण जस्ताले छाएको घरको छानो उडाएको छ । हिजो मात्रै आगोलागीबाट ४ घरगोठ जलेर नस्ट भएको प्युठानको आलखोलाबाट बिष्णु पौडेलले कोहलपुर टाइम्सलाई जानकारी दिएका छन ।
अहिले यो समाचार तयार पारुन्जेल सम्म त्यस क्षेत्रमा ठुलो हुरीबतास चलेको बताइएको छ । यता झीमरुक गाउपालिकाले भने केकति क्षेति भएको छ भन्नेबारेमा बिवरण संकलन भइरहेको बताएको छ ।प्रारम्भीका जानकारी अनुसार एक घरको छानो उठाएको बुभएिको छ । बिस्तृत जानकारी आउन बाकी रहेको छ

फोटो सहित:

Nabintech