२१ बैशाख २०८१, शुक्रबार
निर्माण अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन सहित २९ कम्पनी कालो सूचीमा

  • टाइम्स संवाददाता

  • ११ बैशाख २०८१, मंगलवार १०:५७

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन प्रालि लगायत २९ वटा कम्पनीलाई कालो सूचिमा राखेको छ ।

गोरखापत्र दैनिकमा मङ्गलवार सूचना प्रकाशन गर्दै कार्यालयले कालो सूचिमा परेका २९ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो । यी कम्पनीहरूबाट काम नगर्न र नगराउन समेत सरकार मातहतका निकायलाई निर्देशन दिएको छ ।

दुई वर्ष ६ महिनासम्म कालो सूचिमा राखेको सूचनामा उल्लेख गरेको छ ।

कालो सूचिमा रहेका कम्पनीहरूको सूचि :

Nabintech