४ जेष्ठ २०८१, शुक्रबार
सरकार भएको अनुभुति दिने गरि काम गर्न गृहमन्त्रीको निर्देशन

बाँकको नौबस्तामा रहेको क्षेत्रिय कारागारको उदघाटन


  • टाइम्स संवाददाता

  • २० बैशाख २०८१, बिहीबार १३:०८

कोहलपुर : उपप्रधानमन्त्री एबं गृह मन्त्री रबि लामिछानेले बाँकको नौबस्तामा रहेको क्षेत्रिय कारागारको उदघाटन गरेका छन । देशभरीका कारागारहरुको अबस्था जीर्ण अबस्थामा रहेको हुदा त्यस्ता कारागाहरुको अबस्था सुधारका लागी गृह मन्त्रालय लागिपरेको उनले बताए ।

उप प्रधान मन्त्री एबं गृह मन्त्री रबि लामिछाने कैदी जीवन बिताएर समाजमा आएकाहरुको पुर्नस्थापनको लागी पनि गृह मन्त्रालयले बिशेष कार्यक्रम ल्याउने तयारीमा रहेका बताए छन ।
गृह मन्त्री रबि लामीछानेले कोही नहुनेहरुको लागी सरकार छ भन्ने प्रत्यभुति दिनेगरेर काम गर्न समेत मातहतका कर्मचारीलाई निर्देशन दिएका छन ।
९ बिगाह क्षेत्रफलमा निमार्ण भएको कारागारमा ४ वटा ब्लक रहेका छन ।

 

Nabintech