४ जेष्ठ २०८१, शुक्रबार
फोर एच नेपाल द्धारा नेपाल मन्थन अभियानको शुभारम्भ

  • टाइम्स संवाददाता

  • २० बैशाख २०८१, बिहीबार १४:३४

  काठमान्डौ : फोर एच नेपालको १० औ बर्ष प्रवेशको अवसरमा काठमाडौमा एक समारोहका बिच नेपाल मन्थन अभियानको सुरुवात गरिएको हो। बिहीवार काठमान्डौमा भएको कार्यक्रममा कोशी प्रदेशका पुर्ब उपाध्यक्ष एव बरिस्ठ अधिकारकर्मी सुबोध राज प्याकुरेल, कृषि बैज्ञानिक डाक्टर देबेन्द्र गौचन, अर्थ बिज्ञ अनिलकाजी बस्नेत र सन्चार बिज्ञ शिव लम्साल लगायतका ब्यक्तित्वहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिय। नेपाल मन्थन कार्यक्रम यश बर्ष देशभर जलबायु परिवर्तन , दिगो बिकास , लैङ्गिक समानता, युवा नेतृत्व बिकाश, कृषिमा युवा सहभागीता लगायतका कार्यक्रम गरिने फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थिले जानकारी दिए।

 

आगामि असार पहिलो साता रास्ट्रीय युवा -बिद्यार्थी कृषि सम्मेलन हुन गैरहेको जानकारी मुना काप्रीले बताइन। सम्मेलन कृषि तथा बन बिज्ञान बिश्व बिधालय भरतपुर चितवनमा हुने छ। कार्यक्रममा विभिन्न कृषि क्यामपस बाट करिब २ सय युवा विद्यार्थीको सहभागिता रहने छ।

Nabintech