५ जेष्ठ २०८१, शनिबार
कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जना पक्राउ

  • टाइम्स संवाददाता

  • २३ बैशाख २०८१, आईतवार १६:३३

कोहलपुर : कोहलपुरको नापी र मालपोत कार्यालयमा विचौलियाहरुको निकै चलखेल भइरहेको भन्ने जनगुनासो पछि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा आएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको इप्रका कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन । कार्यालय भित्र विचौलिको काम गरिरहेको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको भण्डारीले जानकारी दिए ।इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीले दिएको जानकरी अनुसार ६ जनामा २ जना सेवा ग्रही रहेका थिए २ जना सेवा ग्रहीलाई छोडिएको छ भने बाकी ४ जनालाई अनुसन्धान भइरहेको जानकारी दिएका छन ।

Nabintech