६ जेष्ठ २०८१, आईतवार
तीन हजार हेक्टर बढी क्षेत्रमा डढेलो

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०८१, मंगलवार १६:२५

पाल्पा : पाल्पामा एक महिनामा तीन हजार हेक्टर बढी क्षेत्रमा डढेलो लागेको छ । गत वर्ष एक महिनाको अवधिमा एक हजार हेक्टर वन क्षेत्रमा मात्र डढेलो लागेकोमा यो वर्ष एक महिनामै तेब्बर क्षेत्रमा डढेलो लागेको छ । गत चैत २४ गतेदेखि हालसम्म तीन हजार २६१ हेक्टर क्षेत्रफलमा वनमा डढेलो लागेको छ । यो वर्ष हालसम्म तीन हजार ५८५ हेक्टर वन क्षेत्रमा डढेलो लागिसकेको छ ।

पछिल्लो एक महिनाको अवधिमा दैनिक ११० हेक्टर क्षेत्रफलमा डढेलो लागिरहेको छ

Nabintech