६ जेष्ठ २०८१, आईतवार
बिबिध कार्यक्रम सहित कोहलपुर नगरपालिकाको ११ स्थापना दिवस सम्पन्न

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०८१, मंगलवार १६:३९

कोहलपुर  : कोहलपुर नगरपालिकाले ११ औ स्थापना दिबस मनाएको छ । ११ औ स्थापना दिवसको अबसर पारेर कोहलपुर नगरपालिकाले बिभिन्न बिद्यामा प्रथम ,दितिय र तृतीय हुनेहरुलाई प्रसंसा पत्र तथा नागत पुरस्कार समे बितरण गरेको हो । स्थापना दिबवसको अबसरमा बिभिन्न बिभिन्न प्रतियोगिता समेत सम्पन्न गरिएको छ । नगरपालिकाका कर्मचारी देखि नगर भित्रका बिभिन्न क्षेत्रमा उत्कृष्ठ भएकाहरुलाई समेत सम्मान गरिएको थियो ।
कोहलपुरलाई हरित नगर बनाउन सहयोग पुराएको भन्दै सुनिल राइस मिलका संचालन धन बहादुर खत्रि र क्रिसा बाँकेलाई समेत सम्मान गरिएको छ ।

Nabintech