१२ श्रावण २०८१, शनिबार
एमाले बाँके अध्यक्षमा गुरुङ्ग र सचिबमा भट्टराई

  • टाइम्स संवाददाता

  • ७ जेष्ठ २०८१, सोमबार १०:१४

कोहलपुर  : नेकपा एमाले बाँके अध्यक्षमा निरक गुरुङ्ग बिजयी भएका छन । उनका निकतम प्रस्पिर्धी डिल्ली बिसीले १४६ मत पाएका थिए भने निरक गुरुङ्गले २७३ मत ल्याएर बिजयी भएका हुन ।
त्यसै गरि उपाध्यक्षमा रत्न खत्री बिजयी भएका छन । सचिब पदको लागी निकै रोचक भिडन्त भएको थियो । कोहलपुर क्षेत्रबाट २ प्रतिस्पर्धी रहेका थिए बलराम भटटराई र खिल प्रसाद भुसाल त्यसै गरेर दत प्रसाद आर्चाय र भिम वली रहेका थिए । ४ जना सचिबको प्रतिस्पर्धामा निकै साली , पाटी प्रतिबफादार , कार्यकताहरुको मन नदुखाउने सरल स्वभाब भएका बलराम भटटराई अत्यधिक बहुमतका साथ बिजयी भएका थिए । उनका प्रतिस्पर्धी भुसाललाई ठुलो मतान्तर गरेर भटटराई बिजयी भएका हुन । बलराम भटटराई बिद्यार्थीकाल देखि नै सरल स्वभाबका नेता हुन उप सचिबमा निर्मला सुनार बिजयी भएकी छिन

 

Nabintech