१२ श्रावण २०८१, शनिबार
संसदीय छानबिन समितिको कार्यादेश टुङ्गाे लाग्याे

  • टाइम्स संवाददाता

  • १५ जेष्ठ २०८१, मंगलवार १५:०६

काठमाण्डाै : सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लागेको छ । केही बेरअघि सम्पन्न कार्यदलको बैठकले संसदीय समितिको चार बुँदे टीओआर टुङ्गो लगाएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिनुभयो ।

Nabintech