२ आश्विन २०८१, बुधबार
गैरैको मोहोर पुस्तक बिमोचन

  • टाइम्स संवाददाता

  • १९ श्रावण २०८१, शनिबार १८:२८

कोहलपुर  : लेखक सागर गैरैको मोहोर पुस्तक बिमोचन कार्यक्रम कृति माथी समिक्षा डा जनार्दन आचर्य र हरि तिमिल्सिनाले गर्नु भएको थियो। प्रमुख बक्ता लुम्बिनी प्राबिधिक बिश्व बिधालयका सेवा आयोग सदस्य प्राध्यापक डाक्टर कृष्ण प्रसाद घिमिरेले मोहर उपन्यास कालखण्ड र तमाम बुवाहरुको भोगाइ रहेको बताए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी घिमिरेले साहित्य हाम्रो राम्रो भान्सा घर जस्तै रहेको बताए। उपन्यास सामाजिक यथार्थ परक उपन्यास , हामी सबैको भोगाइ , दुःख र संघर्ष आदि विषयबस्तु उल्लेख छ्न। उपन्यासमा मातृभाब झल्किएको छ मार्मिक छ। हाम्रो पुर्णिामा साहित्य प्रतिस्ठान कोहलपुर आयोजक रहेको कर्यक्रममा उपन्यासका लेखक सागर गैरिले उपन्यास बारे बोल्नु भएको थियो।

Nabintech