२७ आश्विन २०८१, आईतवार
देश राष्ट्रिय शोकमा कोहलपुरका जनप्रतिनिधी बडा भोजमा

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०८१, मंगलवार १३:१७

कोहलपुर  : असोज ११ र १२ गते परेको अबिरल बर्षाका कारण देशमा ठुलो जनघनको क्षति भएको हुदा सरकारले राष्ट्रि«य शोक धोषण गरेको छ । सोमवार बसेको मन्त्रीपरिषदको बैठकले तीन दिन सम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । जनधनको क्षति भएको भन्दै सरकारले दुख प्रकट गर्दै राष्ट्रि«य शोक धोषण गरेका प्रवक्ता क्रषिराम तिवारीले जानकारी दिएका छन ।
हाल सम्म २ सय १७ जनको मृत्यु भएको छ भने २८ जना हराइरहेका छन । यता कोहलपुरका जनप्रतिनिधी भने एपिएफ स्कुलले आयोजना गरेको वडा भोजमा सहभागी हुदै सामाजिक सन्जालमार्फत फोटो पोष्ट गरेर शोक धोषणालाई चुनौति दिएका छन । कोहलपुर नगरपालिकाका सामाजिक बिकास समितीका संयोजक इशवरी प्रसाद बिकले आफनो फेसबुकमार्फत फोटो सार्वजनिक गरेका हुन । स्थानीय सरकार सम्बेदनशिल नभएको नगरबासीले प्रतिक्रिया दिएका छन

 


अधिकाशले आलोचना गरीरहेका छन । तस्वीरमा कोहलपुर नगरापलिकाका नगरप्रमुख , उपप्रमुख वडा न२ का वडा अध्यक्षलाई सहभागी भएको देख्न्छि ।

तस्वीर :इश्वरी प्रसाद बिकको फेसबुकबाट साभार गरिएको हो

 

Nabintech