८ आश्विन २०८१, मंगलवार
नेपालले यूएईसँग एकदिवसीय सिरिज खेल्ने

  • टाइम्स संवाददाता

  • १५ कार्तिक २०७९, मंगलवार ०७:०२

काठमाडौं : नेपालले घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले युएईसँगको सिरिजको घोषणा गरेको हो। नेपालले नोभेम्बरमा युएईसँग सिरिज खेल्ने भएको हो।

क्यानले खेल तालिका समेत सार्वजनिक गरेको छ। पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ। यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ।

Nabintech