८ मंसिर २०८१, शनिबार
दिपक शर्माको शब्द र संगितमा नँया गित “मुखै चिलाउनी” सार्वजनिक

  • टाइम्स संवाददाता

  • १९ फाल्गुन २०७९, शुक्रबार १८:३७

काठमाण्डौं: चर्चित संगितकार दिपक शर्माको संगित तथा शब्दमा नंया गित “मुखै चिलाउने” सार्वजनिक भएको छ । सो हालका चचित गायिका अस्मिता अधिकारी र रमण रेग्मीको स्वर रहेको छ । संगित संयोजन नरेन्द्र बियोगीको रहेको छ भने रेकडिंग स्टुडियो वेभमा गरिएको हो ।

भिडियोमा कोरीयोग्राफी र निर्देशन केशव भट्टको रहेको छ । अभिनयमा पुष्प खड्का र गिता ढुंगानाको रहेको छ भने सम्पादन बन्दे प्रसादको र रंग संयोजन रेनिशा फागोको रहेको छ । पोष्ट प्रोडक्सन मुभि पाईन्टमा गएिको हो ।  सिनोमोग्राफी बुद्घ थापा (एम बि ए फिल्मस्) को रहेको छ ।  सो म्युजिक भिडियोलाई रमण रेग्मी (Raman Regmi) को अफिशियल Youtube Channel मा हेर्न सकिन्छ ।
https://www.youtube.com/watch?v=7luy1uaqVxs
Nabintech