८ मंसिर २०८१, शनिबार
आसिफ र सन्दीपको साझेदारीमा नेपालको जित

  • टाइम्स संवाददाता

  • १९ फाल्गुन २०७९, शुक्रबार १८:५६

काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

Nabintech