काठमाडौं : धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्प काठमाडौंसहित आसपासका जिल्लामा समेत महशुस गरिएको थियो।