१६ चैत्र २०८०, शुक्रबार
थप ९२७१ जनामा कोरोनाभाइरस पुष्टि, १३९ को मृत्यु

  • टाइम्स संवाददाता

  • २७ बैशाख २०७८, सोमबार १८:३८

पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ   यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।

Nabintech