१२ बैशाख २०८१, बुधबार
नेपाली सेनामा जागिर खुल्यो, ४ हजार जनालाई अवसर

  • टाइम्स संवाददाता

  • २४ भाद्र २०७९, शुक्रबार १०:१९

नेपाली सेनामा जागिर खुलेको छ । रिक्त दरबन्दीमा पदपूर्तिका लागि सेनाले ठूलो संख्यामा आवेदन माग गरेको हो ।  भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुलातर्फ २ हजार ८८ र बाँकी समावेशीतर्फ गरेर ४ हजार पदमा आवेदन माग गरेको हो ।  आजदेखि असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने जनाइएको छ ।

army

Nabintech