४ जेष्ठ २०८१, शुक्रबार
आहा रारा गोल्डकपको उपाधिका लागि आज सङ्कटा र भुटानी युथ खेल्दै

  • टाइम्स संवाददाता

  • २३ पुष २०७९, शनिबार ०८:३९

काठमाण्डाै : २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज सङ्कटा क्लब र अमेरिकाको भुटानी युथ स्पोर्ट्स खेल्दैछन् ।

खेल पोखरा रङ्गशालामा दिउँसो साढे १ बजेपछि सुरु हुनेछ । सङ्कटा क्लब त्रिभुवन आर्मी र साविक विजेता एपीएफलाई हराउँदै तथा भुटानिज युथ मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजलाई हराउँदै फाइनलमा पुगेको हो । प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Nabintech