२२ बैशाख २०८१, शनिबार
नेपाल र भुटान भिड्दै

  • टाइम्स संवाददाता

  • १७ भाद्र २०८०, आईतवार ०७:२४

काठमाडौं : आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज भुटासँग खेल्दैछ। नेपाल र भुटानको खेल नेपाली समय अनुसार सवा ७ बजे सुरु हुनेछ।  मलेसियाको युकेएम ओभलमा हुने खेलमा नेपाल अपराजित रहन चाहन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ रनले र दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो।

नेपालले भोलि कतार र बुधबार यूएईसँग खेल्नेछ। ११ टोली सम्मिलित प्रतियोतिमा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन्

Nabintech