२४ बैशाख २०८१, सोमबार
प्रिमियर लिगमा वेस्टह्याम र ब्राइटनको गोलरहित बराबरी

  • टाइम्स संवाददाता

  • १८ पुष २०८०, बुधबार ०६:३४

काठमाण्डौ: इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी खेलेका हुन् ।

बराबरीसँगै वेस्टह्याम २० खेलमा ३४ अङ्कका साथ तालिकाको छैठौँ स्थानमा र ब्राइटन समान खेलमा ३१ अङ्कका साथ सातौँ स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा २० खेलमा ४५ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा छ ।

Nabintech