३१ बैशाख २०८१, सोमबार
नेपालगन्ज–जनकपुर सिधा हवाई उडानकाे तयारी

  • टाइम्स संवाददाता

  • १ फाल्गुन २०८०, मंगलवार १९:३५

नेपालगन्ज : जनकपुर सिधा हवाई उडान गर्न पहल थालिएको छ। यही फागुन ५ गतेका दिन लुम्बिनी प्रदेशको नेपालगन्जबाट मधेस प्रदेशको जनकपुरसम्म सिधा हवाई उडान गर्न पहल थालिएको हो।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाईन्सले चार्टर उडान गर्ने तयारी गरेको छ। नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्ज–जनकपुर सिधा हवाई उडान गर्नका लागि छलफल भइरहेको  बताए

Nabintech