१२ श्रावण २०८१, शनिबार
ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न महानगरले दियो आदेश

  • टाइम्स संवाददाता

  • ९ फाल्गुन २०८०, बुधबार ११:५३

काठमाडौँ  :  काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले काठमाडौं महानगरपालिका वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई अनुरोध गरेको हो । सरकारी जग्गामा रहेका संरचनाहरू हटाउन महानगरले ७ दिनको अवधिसमेत तोकेको छ

Nabintech