२२ चैत्र २०८२, आईतवार
आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक

  • टाइम्स संवाददाता

  • १६ चैत्र २०८२, सोमबार १०:५१

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Nabintech