१ जेष्ठ २०८१, मंगलवार
नेकपा एमाले नगर अध्यक्षमा भट्टराई भारीमतका साथ बिजयी

  • टाइम्स संवाददाता

  • १७ बैशाख २०८१, सोमबार ०७:१७

कोहलपुर : नेकपा एमाले कोहलपुर नगर अधिबेशन सम्पन्न भएको छ । नगर अध्यक्षमा कुल बहादु भटटराई बिजयी भएका छन उनका प्रतिद्धन्द्धी नम प्रसाद शर्मा रहेका थिए । त्यसै गरि नगर सचिबमा गोमा खनाल बिजयी भएकी छिन । सचिब पदमा ४ जना उम्मेदबार रहेका मध्ये हेम कुमार रावत भारी मतका साथ बिजयी भएका छन । उप सचिबमा दिपेन्द्र श्रेष्ठ बिजयी भएका छन । उप सचिब महिलामा अन्जना धिताल बिजयी भएकी छिन
मत परिमाण यस्तो छ ।:

अध्यक्षको : १. कुल बहादुर भट्टराई: १९६(बिजय) २.नम प्रसाद शर्मा: १०९ ३.अनिता पौडेल: ६३ उपाध्यक्ष: १.सन्जय थारु: १०० २. गोमा खनाल: २४१(बिजयी) ३.तेज भन्डारी: १६ सचिबको उम्मेदवार १. हेम कुमार रावत: २००(बिजयी) २.नव किरन शाह: ४१ २. रमेश मिजार: ८२ ४.मुना कठायत: ३३ उप- सचिब १.दिपेन्द्र श्रेष्ठ: १०६(बिजयी) २.सुमन पौडेल : ८१ ३.भिम नेपाली: ७३ ४.सुरज वाग्ले: १६ ५: ईन्द्र लोक चौधरी :६३ उप- सचिब महिला १. अन्जना धिताल: १८०(बिजयी) २.रेखा सुनार : १७०

Nabintech